बेलायतस्थित संस्थाहरुले गरे रुकुम पश्चिम घटनाको निन्दा

लन्डन । बेलायतस्थित झन्डै एक दर्जन संस्थाहरुले रुकुम पश्चिममा दलित समुदायमाथि भएका हिंसात्मक घटनाको निन्दा गर्दै दोषीहरूलाई कडा कारवाही गर्न माग गरेका छन्। एक विज्ञप्तिमा ती संस्थाहरुले गत २३ मे २०२० मा पश्चिम रुकुम चौरजहारीमा अन्तरजातीय विवाह सम्बन्धी विषयलाई लिएर सिंगै गाउँ मिलेर २१ वर्षे नवराज विक र उनीसंगै गएका पाँच जना दलित तथा गैरदलित … Continue reading बेलायतस्थित संस्थाहरुले गरे रुकुम पश्चिम घटनाको निन्दा